Uncategorized

जापानमा नेपालीहरुको वर्तमान अवस्था

करिव १२२ बर्ष पहिले सन् १९०२ अप्रिल महिनामा नेपाली ८ जना बिद्यार्थीहरु १७ जना सेवकहरु सहित जापान प्रस्थान गरी जुन १७ मा पानीजहाज मार्फत योकोहामा शहर उत्रेका थिए। यो नै नेपालीको जापानमा पहिलो पाइला थियो। यसरी शुरु भएको नेपालीको जापान…